सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सुन प्रतितोला १०० रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँलेको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँ खरिदबिक्री भएको छ। मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ खरिदबिक्री भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *