माथिल्लो त्रिशुली–१ काे सुरङबाट एकजनाकाे जीवितै उद्धार

रसुवा। सुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका एक विदेशी नागरिकको जीवितै उद्धार भएको छ ।

नेपाली सेनका अनुसार शबिबार अपरत्रिशुली–१ सुरङबाट जीवितै उद्धार भएको हो।

उद्धार गरिएका ती कुन देशका हुन् भन्ने चाहिँ खुल्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *