मुक्तिनाथ दर्शनपछि प्रधानमन्त्री वालेन्द्र काठमाडौं फर्किए

मुस्ताङ। प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि मुस्ताङबाट काठमाडौंका फर्किएका छन्। प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार मुस्ताङ पुगेका थिए।

वालेन्द्रले शनिबार अपराह्न  प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका थिए।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनी सडकमार्ग हुँदै संघीय राजधानी काठमाडौं फर्किएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *