धवल शमशेर र दुर्गा प्रसाईंले गठन गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । डा धवल शमशेर जबरा र दुर्गा प्रसाईंले नयाँ पार्टी गठन गरेका छन् ।

उनीहरूले पार्टीको नाम जय नेपाल पार्टी तय गरेका छन् । पार्टीको सभापति धवल शमशेर जबरा र सर्वोच्च नेता दुर्गा प्रसाईं रहने भएका छन् ।

दल दर्ताका लागि उनीहरू साउन २८ गते निर्वाचन आयोग जाने तयारी गरेका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *