कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाहीले मंगलबार कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस पनि नियुक्ति र शपथ भने बुधबार हुने छ।

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी मनमाया काउचाका अनुसार, भोलि शपथ अगाडि नै नियुक्त गर्ने सल्लाह भएको छ ।

शाहीले मंगलबार बेलुका ५ बजेतिर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।

कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *