हेटौंडामा एमाले, गठबन्धन र राप्रपाबीच टक्कर

हेटौंडा उपमहानगरपालिकाको १२५० मत गणना सकिएको छ । नेकपा एमालेबाट मेयरमा अनन्त पौडेलले ३७० मत पाएका छन् । गठबन्धनको मेयर पदकी उम्मेद्वार मिना लामाले ३८८ र राप्रपाका दीपक बहादुर सिंहले ३४२ मत ल्याएका छन् ।

यस्तै गठबन्धनबाट उपमेयर पदमा राजेश बानियाले ५७५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ४०८ मत प्राप्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *