चितवनको भरतपुर महानगरपालिकामा १०१ मत गन्दा मेयरमा नेकपा एमालेका विजय सुवेदीले अग्रता लिएका छन् ।
सुवेदीले ४१ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले ३७ मत पाएकी छन् ।
स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले ८ मत पाएका छन् । मतगणना जारी छ ।




