Banner News अर्थ राजनीति समाचारप्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक १४ बैशाख २०८३, सोमबार १२:००April 27, 2026 काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएको एक मन्त्रीले जानकारी दिए । Artha Sanjal Post navigation Previous: सुनचाँदीको मूल्य निरन्तरको वृद्धि, कतिमा हुँदैछ कारोबार?Next: बढ्दो मूल्यवृद्धिविरुद्ध अमृत क्याम्पसका विद्यार्थीको ‘डिजिटल’ प्रदर्शन Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
सरकारले सुकुम्बासी हटाउने काम हतारमा गर्यो : प्रदीप पौडेल अर्थ सन्जाल१४ बैशाख २०८३, सोमबार १४:३१April 27, 2026 0
राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास अर्थ सन्जाल१४ बैशाख २०८३, सोमबार १४:१६April 27, 2026 0