यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४८ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४८ रुपैयाँ,

गोलभेँडा सानो (तराई) प्रतिकिलो ५५ रुपैयाँ, आलु रातो प्रतिकिलो २० रुपैयाँ र आलु रातो (भारतीय) प्रतिकिलो २३ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३३ रुपैयाँ रहेको छ ।

यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाँजर (तराई) प्रतिकिलो २० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ४० रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो २५ रुपैयाँ,

काउली स्थानीय प्रतिकिलो २५ रुपैयाँ, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०रुपैयाँ , भन्टा लाम्चो प्रतिकिलो ४० र भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।

बोडी (तने) प्रतिकिलो ३० रुपैयाँ, मटरकोसा प्रतिकिलो ६०रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो २० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो २५रुपैयाँ, भटमास कोसा प्रतिकिलो १३० रुपैयाँ

, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु २०, परवर प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो ५०रुपैयाँ , चिचिन्डो प्रतिकिलो ४०रुपैयाँ , घिरौँला प्रतिकिलो २०रुपैयाँ ,

फर्सी पाकेको प्रतिकिलो ५५रुपैयाँ , हरियो फर्सी (लाम्चो) प्रतिकिलो २०रुपैयाँ, हरियो फर्सी (डल्लो)प्रतिकिलो २०रुपैयाँ, भिन्डी प्रतिकिलो ५०रुपैयाँ, बरेला प्रतिकिलो ५५रुपैयाँ, सखरखण्ड प्रतिकिलो ६० रुपैयाँ, पिँडालु प्रतिकिलो ४० रुपैयाँ र स्कुस प्रतिकिलो ६० रुपैयाँ निर्धारण गरिएको छ ।

रायोसाग प्रतिकिलो ३० रुपैयाँ, पालुङ्गो प्रतिकेजी ९०रुपैयाँ , चमसुर प्रतिकिलो ० रुपैयाँ, तोरीसाग प्रतिकिलो ३० रुपैयाँ, मेथी प्रतिकिलो ७० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ५० रुपैयाँ,

बकुला प्रतिकिलो ४० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३०० रुपैयाँ, राजा च्याउ प्रतिकेजी २८० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो ३५० रुपैयाँ, निगुरो प्रतिकिलो ८० रुपैयाँ, चुकन्दर प्रतिकिलो ४० रुपैयाँ, कोइराला प्रतिकिलो २५०रुपैयाँ, रातो बन्दा प्रतिकिलो ४० रुपैयाँ, जिरीको साग प्रतिकिलो ७० रुपैयाँ,

ग्याठकोभी प्रतिकिलो ४० रुपैयाँ, पार्सले प्रतिकिलो १७० रुपैयाँ, सेलरी प्रतिकिलो १६० रुपैयाँ, सौफको साग प्रतिकेजी ७० रुपैयाँ, पुदिना प्रतिकिलो ९० रुपैयाँ, तामा प्रतिकिलो १३० रुपैयाँ, तोफु प्रतिकिलो १३० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो २२० रुपैयाँ तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २५०रुपैयाँ , कागती प्रतिकेजी ३७० रुपैयाँ, केरा दर्जन २०० रुपैयाँ, अनार प्रतिकिलो ३८०रुपैयाँ , अङ्गुर (हरियो) प्रतिकिलो ३८० रुपैयाँ,

अङ्गुर (कालो) प्रतिकिलो ३६० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ४५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २२० रुपैयाँ, काँक्रो(लोकल) प्रतिकिलो ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँ,

काँक्रो (लोकलक्रस) प्रतिकिलो ५० रुपैयाँ, रुखकटहर प्रतिकिलो ८० रुपैयाँ, नासपाती (चाइनिज) प्रतिकिलो २५० रुपैयाँ, मेवा(नेपाली) प्रतिकिलो ८० रुपैयाँ, मेवा(भारतीय) प्रतिकिलो ९० रुपैयाँ र किबी प्रतिकिलो ४५० रुपैयाँ र एभोकोडो प्रतिकिलो ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *