रास्वपा महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनमा सहभागी हुने चार हजार प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोगका प्रमुख भुवन केसीले महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरिएकाे जानकारी दिए ।

रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् ।

हेर्नुहोस् रास्वपाले सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिहरुको नामावली–

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *