रुरु जलविद्युतको ५ लाख ६७ हजार बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रुरु जलविद्युत परियोजना को ५ लाख ६७ हजार ३२२.२० कित्ता बोनस शेयर सूचीकृत भएको छ।

अघिल्लो आर्थिक वर्षमा रुर जलविद्युतले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *