प्रि ओपन सेसनमा करिब साढे २ अंकले बढ्यो नेप्से

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेर बन्द भएको छ।

यस दिन सो सेसनमा २.४३ अंक बढेर २८२७.३४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ९४ स्टकको २३३ पटकको कारोबारमा ८ करोड ९५ लाख ७९ हजार ४१० रुपैयाँ ३० पैसाबराबरको १ लाख ५२ हजार १०५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३९ स्टकको मूल्य बढेको छ भने ४२ स्टकको मूल्य घटेको छ। बाँकी १३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *