बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

सरकारलाई जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बुझाएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।

उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *