राजनीति समाचारगोरखा–१ बाट सुदन गुरुङ निर्वाचित अर्थ सन्जाल२५ फाल्गुन २०८२, सोमबार १६:४६March 9, 2026 काठमाडौं । गोरखा क्षेत्र नम्बर १ मा सुदन गुरुङ निर्वाचित भएका छन् । रास्वपाका गुरुङले २९ हजार ८९६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले १५ हजार ३ सय ९८ मत मात्र पाए । Post navigation Previous: रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेजविरुद्धको रिटमा निर्वाचन आयोगलाई कारण देखाऊ आदेशNext: पराजय स्वीकार्दै प्रेमले दिए सुदनलाई बधाई, सेवाको यात्रा नरोकिने अठोट Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
निर्वाचन आयोगद्वारा समानुपातिक सांसदसूची सार्वजनिक (सूचीसहित) अर्थ सन्जाल२ चैत्र २०८२, सोमबार १९:४१March 16, 2026 0
उपभोक्ता भनेको सचेत नागरिकको संकेत हो : सुनिता डंगोल अर्थ सन्जाल२ चैत्र २०८२, सोमबार १८:१३March 16, 2026 0