अवतरण गर्ने क्रममा श्री एयर जहाजको टायर पङ्चर

सुर्खेत । सुर्खेत विमानस्थलमा श्री एयर को जहाज आज दिउँसो अवतरण गर्ने क्रममा टायर पङ्चर भएको छ। ९N-AOL कल साइन भएको जहाज अवतरणको समयमा पङ्चर भएको हो।

सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्ले का अनुसार पङ्चर भएको टायर जहाजको पछाडिको बायाँतर्फको हो। उनले भने, ‘अन्य कुनै क्षति भएको छैन र सबै यात्रुहरू सकुशल बाहिरिएका छन्।’

हाल विमान पार्किङ बेमा राखेर मर्मत सम्भार भइरहेको छ। यस घटनापछि सुर्खेत–काठमाडौँ निर्धारित उडान रद्द गरि

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *