लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ लमजुङको बनसार केन्द्रबिन्दु भएर ३.९  म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । तर, हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *