सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९३ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 143.97 144.57
EUR  (European Euro) 1 167.55 168.25
GBP  (UK Pound Sterling) 1 192.96 193.77
CHF  (Swiss Franc) 1 179.66 180.41
AUD  (Australian Dollar) 1 96.27 96.67
CAD  (Canadian Dollar) 1 103.48 103.91
SGD  (Singapore Dollar) 1 111.82 112.29
JPY  (Japanese Yen) 10 9.12 9.16
CNY  (Chinese Yuan) 1 20.63 20.72
SAR  (Saudi Arabian Riyal) 1 38.39 38.55
QAR  (Qatari Riyal) 1 39.39 39.55
THB  (Thai Baht) 1 4.59 4.61
AED  (UAE Dirham) 1 39.20 39.36
MYR  (Malaysian Ringgit) 1 35.34 35.49
KRW  (South Korean Won) 100 9.88 9.92
SEK  (Swedish Kroner) 1 15.64 15.70
DKK  (Danish Kroner) 1 22.42 22.51
HKD  (Hong Kong Dollar) 1 18.47 18.55
KWD  (Kuwaity Dinar) 1 470.80 472.76
BHD  (Bahrain Dinar) 1 381.91 383.50
OMR  (Omani Rial) 1 373.93 375.49
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *