काठमाडौं । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमोदिन अन्सारी पक्राउ परेका छन् ।
सिमरामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले वडाअध्यक्षद्वयलाई पक्राउ गरेको हो । वडाअध्यक्षद्वय गत स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित भएका हुन् ।
Artha Sanjal






