‘SMC App’ मार्फत ठगी बढ्दै, प्रलोभनमा नपरिदिन नेपाल प्रहरीको आग्रह

काठमाडौं । सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरूमा SMC App का नाममा छिटो पैसा कमाउन सकिने, रिफरलमार्फत बोनस पाइनेजस्ता प्रलोभन देखाइ ठगी गर्ने घटना बढ्दै गएको भन्दै नेपाल प्रहरीले सतर्क रहन आग्रह गरेको छ।

प्रहरीका अनुसार प्रयोगकर्तालाई सुरुमा झुट्टा आश्वासन दिँदै विभिन्न बहानामा अकाउन्ट रिचार्ज, कर तिर्ने जस्ता माग गरिने र अन्ततः आर्थिक ठगीमा पारिने क्रम तीव्र बन्दै गएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *