प्रचण्डको निवासमा पुगे प्रदर्शनकारी

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका छन्।

काठमाडौं उपत्यकामा जेन-जीको दोस्रो दिनको आन्दोलन अझ उग्र बनेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *