हाथवे इन्भेस्टमेन्ट कम्पनीको लाभांश घोषणा

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई कुल १२.६३२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १२ प्रतिशत बोनस सेयर र ०.६३२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ ।

गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *