बैंकिंग बैंकिङ्ग समाचारएभरेष्ट बैंकको संचालकमा सन्तोष कुमार मनोनित अर्थ सन्जाल१३ श्रावण २०८२, मंगलवार ११:५४July 29, 2025 काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको संचालकमा सन्तोष कुमार मनोनित भएका छन् । बैंकको संयुक्त साझेदार पञ्जाल नेशनल बैंकले राकेश ग्रोवरको स्थानमा कुमारलाई मनोनयन गरेर पठाएको एभरेष्ट बैंकले जनाएको छ । Artha Sanjal Post navigation Previous: सनराइज क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणाNext: एनआईसी एशिया बैंकको ८.१७ प्रतिशत ब्याजदरमै सेयर धितो कर्जा Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
मन्त्री पुनको घोषणा : तीन वर्ष मात्र पदमा रहने, जग बलियो बनाएर नयाँ पुस्तालाई जिम्मा दिने अर्थ सन्जाल२६ जेष्ठ २०८३, मंगलवार १८:३८June 9, 2026 0