सनराइज क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले सञ्चालन गरेका दुई म्युचुअल फण्ड कम्पनीले लाभांश घोषणा गरेका छन् । सनराइज ब्लुचिप फण्ड र लक्ष्मी भ्यालु फण्ड–२ को लाभांश घोषणा भएको हो ।

सनराइज ब्लुचिप फण्ड यो वर्ष इकाईधनीलाई १९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै, लक्ष्मी भ्यालु फण्ड–२ ले १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *