प्रि ओपन सेसनमा नेप्से सूचक ३.१८ अंकले बढ्यो

काठमाडाैं। साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढेर बन्द भएको छ। सेसनमा ३.१८ अंक बढेर २७०९.०८ विन्दुमा बन्द भएको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२५ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३८ स्टकको ६२ पटकको कारोबारमा ४० लाख ४९ हजार ६३१ रुपैयाँ ४० पैसा बराबरको ६ हजार ६६७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *