तीनकुने घटना: दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक बहस सुरु

काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक बहस बुधबारदेखि सुरु भएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा बहस जारी छ।

अदालतमा गत ११ जेठमा अभियोग पत्र दर्ता भएसँगै बकपत्र चलिरहेको थियो । बकपत्र सकिएपछि जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बुधबारदेखि थुनछेक बहस सुरु भएको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *