प्रि ओपन सेसन नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.०१ विन्दुले बढेको छ । यससँगै सूचक २६७४.७० अंकमा आएको छ । ४ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५३ कम्पनीको ८९ हजार ५ सय ६६ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १ सय ४३ वटा कारोबार भएको हो । २६ कम्पनीको मूल्य बढेको छ भने २२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *