बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोल ६०० रुपैयाँले बढेर १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार सुनको मूल्य १ लाख ९१ हजार ६०० रुपैयाँ रहेको थियो ।

यता, बिहीबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १९ सय ५५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य तोलाको १९ सय ६५ रुपैयाँ रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *