नेप्सेमा सिभिल बैकको ऋणपत्र सूचीकृत

आज नेप्सेमा सिभिल बैकको ऋणपत्र सूचीकृत भएको छ । कम्पनीको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।  ऋणपत्र हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

सिभिल बैंक डिवेञ्चर २०८८ डिबेञ्चर नामक ऋण सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ३० लाख कित्ता ऋणपत्र सूचीकृत गराएको हो । यस ऋणपत्रको वार्षिक ब्याजदर १०.२५ रहेको कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *