काठमाडौं । एलिभेसन इनर्जी म्यानेजमेन्ट लिमिटेडले आईपीओ जारी गर्ने प्रस्तावसहित जेठ २ गते साधारणसभा बोलाएको छ ।
सभा कम्पनीको कार्यालय, काठमाडौंमा बिहान ८ बजे सुरु हुनेछ । कम्पनीले सभामा आईपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ ।
एलिभेसन इनर्जीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
Artha Sanjal






