दुई नेताबीच सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताईएको छ । पछिल्लो समय सरकारको निरन्तरताको विषयमा प्रश्न उठाउन थालिएपछि दुई नेता गम्भीर वार्तामा बसेका हुन् । आजको मन्त्रिपरिषद् बैठकमा आन्दोलनरत शिक्षक, चिकित्सक र गभर्नर नियुक्तिको विषयमा छलफल हुने बताईएको छ ।
Artha Sanjal






