प्रि-ओपन सेसन नेप्से सूचकमा झिनो अंकले वृद्धि

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य अंक बढेको छ । सेसनमा ०.६१ अंक बढेर २८४८.९१ विन्दुमा पुगेको छ । ९२ लाख ८४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

५० कम्पनीको ९ हजार ३ सय ९८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ९९ वटा कारोबार भएको हो । २२ कम्पनीको मूल्य बढ्दा २२ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *