सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी १० रुपैयाँले बढेको हो । आज चाँदी एक हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *