भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने हो भने ओली सरकारलाई दिए हुन्छ : बालेन शाह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने भए वर्तमान केपी ओली सरकारलाई दिए हुने टिप्पणी गरेका छन् । केही दिनअघि सरकारले प्रमुख कार्यकारी अधिकृत नपठाएकोमा आक्रोश पोखेका शाहले ओली सरकारले छरेको भ्रमबारे ६ बुँदामा प्रष्ट पारेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै आफू सरकारको दुस्मन नभइ साझेदार भएको लेखेका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *