काठमाडाैं । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गणेश कुमार केसी नियुक्त भएका छन् ।
जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले केसीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
केसीलाई जेठ ११ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि सीईओको जिम्मेवारी प्रदान गरिएको हो ।
हालसम्म उनी बैंकमा नायब सीईओको रुपमा कार्यरत थिए ।
Artha Sanjal






