धरौटीमा छुटे निकोलस भुसाल

काठमाडौँ।  निकोलस भुसाल धरौटीमा रिहा भएका छन् ।

भुसाल विद्युतीय कारोबार ऐनविरुद्धको कसुर ९साइबर अपराध०को कसुरमा बिहीबार पक्राउ परेका थिए ।  न्यायाधीश शंकरबहादुर राईको इजलासले भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

भुसालविरुद्ध सरकारी वकिलको कार्यालयले एक लाख रुपैयाँ जरिवाना र पाँच वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *