साना किसान लघुवित्तको १४ प्रतिशत लाभांश पारित

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
उक्त सभाले  १४ प्रतिशत लाभांश पारित गरेको छ ।
जसमध्य ३.३  प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश ०.७ प्रतिशत गरी १४ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो ।
संस्थाको नाफा आर्थिक वर्ष २०८०-८१ मा १९.१८ प्रतिशतले वृद्धि भई  ९२ करोड १९ लाख  पुगेको छ ।
यसैगरी, आव २०८०-८१ मा  कुल सञ्चालन आम्दानी ३१ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड ४१ लाख पुगेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *