प्रभु बैंकको ३ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनिले सेयरधनीहरुको नाममा रहेको ३ लाख ६९ हजार ८५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हाे ।

यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन दिन सक्नेछन्।

सेयर खरिदका लागि १५ दिनको म्याद दिइएको छ। तोकिएको समयभित्र इच्छुक लगानीकर्ताले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *