काठमाडौं । प्रि ओपन सेसनमा आज नेप्से बढेको छ। यससँगै सूचक ४.८० अंकले बढेर २७४७.६९ विन्दुले बढेको हाे । १ करोड ६० लाख ७८ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ३७ कम्पनीको ४६ हजार ६ सय २८ कित्ता सेयर कारोबार भएको छ ।
२२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ६८ वटा कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल