एनएमबी बैंकले ल्यायो डीजी स्टेशन, नगद डिपोजिट, क्लियरिङलगायत काममा कार्यालय पुग्न नपर्ने
काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धधन गर्ने उद्देश्यले अत्याधुनिक ‘डिजी स्टेसन’ को सुरुआत गरेको छ। ‘डिजी स्टेसन’ ग्राहकलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेसन हो। जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी र स्टेटमेन्ट जेनरेट सबै एकैठाउँबाट स्वचालित प्रणालीमा मानवीय सहायता बिना गर्न सकिनेछ।…




