उद्याेग मन्त्रालयमा सचिवालय कर्मचारी आतंक : सरुवामा बेथिति,मन्त्री रिजाल मुकदर्शक
काठमाडौं । कुनै पनि मन्त्रालयमा मन्त्री हेरफेर भएपछि कर्मचारी सरुवा बढुवा खासै नौलो बिषय होइन। तर सचिव मात्र परिवर्तन हुदा उच्च पदस्थ कर्मचारीकै सरुवा गरियो भन्दा भने अचम्म पक्कै लाग्छ। त्यसो त कुनै मन्त्रालय सम्हालेको मन्त्रीले काम गर्न सहजताका लागि आफू अनुकूलका कर्मचारीको सरुवा गरेको बिषय पनि खासै नौलो होइन । तर राजनीतिक आड र…



