श्रीलंकामा अब एक दिनलाई पुग्ने इन्धन बाँकी
श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा आर्थिक संकट गहिरिएसँगै छ ऊर्जामन्त्रीले उक्त जानकारी दिएका हुन् । तेल अभावले सार्वजनिक यातायात सबै ठप्प छ । राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ । अधिकांश पम्पिङ स्टेसन केही दिनदेखि इन्धनविहीन अवस्थामा छन् । ऊर्जामन्त्री कञ्चना विजेसेखेराले मुलुकमा करिब ४…



