इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का

नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि आज जेठ ३० गतेबाट लागू हुने गरी यी दुवै बैंकको सेयर कारोबार रोक्का गरेको हो . बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली, २०७३ बमोजिम इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का गरिएको…

Read More

मेगा र इन्भेस्टमेन्ट बैंकको मर्जर पक्का, एमओयू गर्ने अन्तिम तयारी

मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मर्जको अन्तिम तयारीमा पुगेको छ । हिमालयन बैंकसँग मर्जर टुटेपछि नेपाल इन्भेस्टमेन्ट बैंकले मेगा बैङ्कलाई मर्जका लागि प्रस्ताव गरेको थियो । मेगा बैंकले स्वाप रेसियो मिल्ने अर्को कुनै बैंक खोजिरहेको अवस्थामा इन्भेस्टमेन्ट बैंकको प्रस्ताव स्वीकार गर्न तयार भएपछि इन्भेस्टमेन्ट र मेगा दुवैले आन्तरिक डिडिए गरेका हुन् । अन्य कुराहरु…

Read More

मेगालाई मर्ज गर्न तीन बैंकको प्रस्ताव, एउटै व्यापारीले किने ३ लाख कित्ता सेयर

मेगा बैंकलाई मर्जर तथा प्राप्तिको लागि  तीन कमर्शियल बैंकले प्रस्ताव गरेको पाइएको छ। मेगालाई नबिल, नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले मर्जर तथा प्राप्तिको लागि प्रस्ताव गरेको जनाईएको छ।  मेगा र इन्भेष्टमेन्ट बैंक मर्जको चर्चा चलिरहेकै बेला नबिल र हिमालयन बैंकले समेत मेगा बैंकलाई प्रस्ताव गरेका हुन् । यसअघि मेगा बैंकको बैंक अफ काठमाडौंसँग मर्जको बिषयमा…

Read More