सरकारले आगामी वर्षमा नयाँ सवारीसाधन नकिन्ने

सरकारले आगामी आर्थिक वर्षमा सवारीसाधन खरिद नगर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत आगामी आर्थिक वर्षमा सरकारी कार्यालयको लागि सवारीसाधन खरिदको व्यवस्था नगरिएको बताए । उनले सञ्चालन हुन नसक्ने गरी बिग्रिएका सवारीसाधन लिलामी गरिने बताए ।

Read More

एमालेको नाराबाजीबीच प्रतिनिधिसभाबाट बजेट पारित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबीच सरकारले प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरेको छ । सभामुख अग्नि सापकोटाले रोष्ट्रमबाट विनियोजन विधेयक पारित भएको घोषणा गरिरहँदा वेलमा उभिएका एमाले सांसदहरूले नाराबाजी गरिरहेका थिए । प्रतिपक्षी नेकपा एमालेले जारी राखेको संसद् अवरोधका कारण सरकारले समयभित्रै बजेट पारित गर्न सकेको थिएन। विनियोजन विधेयक पारित भएपछि सरकारलाई बजेट खर्च गर्ने…

Read More