सरकारले आगामी वर्षमा नयाँ सवारीसाधन नकिन्ने

सरकारले आगामी आर्थिक वर्षमा सवारीसाधन खरिद नगर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत आगामी आर्थिक वर्षमा सरकारी कार्यालयको लागि सवारीसाधन खरिदको व्यवस्था नगरिएको बताए ।

उनले सञ्चालन हुन नसक्ने गरी बिग्रिएका सवारीसाधन लिलामी गरिने बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *