संसदमै निदाए अर्थमन्त्री महत
काठमाडौं । शुक्रबार संसदको दुबै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा अर्थमन्त्री प्रकाशशरण महत भने निदाएको दृश्य यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । विशेषगरी नीति तथा कार्यक्रम आर्थिक र अर्थतन्त्रसँग जोडिने हुनुका साथै आगामी बजेटलाई निर्देश गर्ने हुँदा अर्थमन्त्रीले यो कार्यक्रम ध्यान दिएर सुन्नु पर्ने हाे ।…



