इन्भेष्टमेन्ट बैंक कर छली प्रकरण : महानिर्देशककै सरुवा गराउन शक्तिकेन्द्रमा लबिङ, सकियो ८ जनाको बयान
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकमाथि राजश्व अनुसन्धान विभागले आयकर छलीको अभियोगमा अनुसन्धान गरिरहेको छ। विभागले अनुसन्धानका क्रममा बैङ्कका आधा दर्जन बढी अधिकारीहरूको बयान लिएर सकेको छ । बैङ्क स्रोतका अनुसार विभागले २ जना लेखापाल , २ जना विभागीय प्रमुख र ४ जना सञ्चालक समेत गरी ८ जनाको बयान लिइसकेको छ । सोहि अभियोगमा बयान लिने…



