तनहुँ क्षेत्र नम्बर १ मा भारी मतले स्वर्णिम वाग्ले विजयी

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर वाग्ले विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् ।…

Read More

तनहुँ–१ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार,कसले मर्ला बाजी ?

काठमाडौं । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दिने पक्का भएको छ । बिहीबार नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका उनी तनहुँ १ मा उपचुनाव लड्ने भएका हुन् । डा. वाग्ले तनहुँ १ बाट उम्मेदवार भएको पुष्टि रास्वपाका नेता अरनिको पाण्डेले वाग्ले गरेका हुन् । सामाजिक सञ्जाल ट्वटीरमा पाण्डेले रास्वपाबाट वाग्ले…

Read More

गगन थापा आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्छन् :डा. स्वर्णिम वाग्ले

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । उनले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको र थापासँग सोही अनुसारको आफूहरुजस्ता विज्ञहरुको टिम रहेकोसमेत दाबी गरे। शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रममा बोल्दै वाग्लेले थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन पनि…

Read More