धनगढी उपमहानगरमा गठबन्धन पराजित,स्वतन्त्र उम्मेदवार हमाल विजयी

सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा गठबन्धनका उम्मेदवारहरू पराजित भएका छन् । प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमालले गठबन्धनका तर्फबाट उम्मेदवार भएका नृपबहादुर वडलाई पराजित गरेका हुन् । हमालले वडभन्दा १२ हजार बढी मत पाएका छन् । उपप्रमुखमा भने एमाले उम्मेदवार कन्दकला रानाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीलाई…

Read More

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल ९ हजार मतले अगाडि

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले नौ हजार मतको अग्रता बनाएका छन् । आज बिहानसम्म ४२ हजार २३० मत गणना हुँदा हमालले १९ हजार १४७ मत पाएका छन् । उनका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नृपबहादुर वडले नौ हजार ५५७ मत पाएका छन् । नेकपा (एमाले)बाट मेयरका उम्मेदवार चार हजार ६६४ मत पाएका छन्…

Read More

धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार हमाललाई ५ हजार ६५९ मतको अग्रता

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन् । मत गणनाको सुरुवातदेखि अग्रता लिएका हमालले मतान्तर बढाएर पाँच हजार ६५९ मतले अग्रता लिइरहेका छन् । २३ हजार २२३ मतको गणना सकिंदा हमालले १० हजार ८२५ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । उनलाई गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले पाँच…

Read More