गरिमा विकास बैंकको ‘२० प्रतिशत नगद फिर्ता’ योजना सार्वजनिक
काठमाडौं । आउँदै गरेको नेपालीहरुको चाड बडा दशैंलाई लक्षित गरि गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुका लागि ‘२० प्रतिशत नगद फिर्ता’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम रु २०० नगद फिर्ता पाइने छ । नगद रहित कारोबारलाई प्रोत्साहन एवं…



