गठबन्धनले कांग्रेस-माओवादीलाई लाभ, अरूलाई धोका

अघिल्लोपटक तीनवटै तहमा नराम्रो हार बेहोरेर पार्टीभित्र तीव्र आलोचना खेपेका कांग्रेस सभापति शेरबहादुर देउवालाई यसपटकको स्थानीय तह निर्वाचनले सन्तोष दिलाएको छ । देउवालाई मात्र होइन, सत्ता साझेदार माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि राहत भएको छ । यो निर्वाचनमा कांग्रेसले ८ र माओवादीले २ प्रतिशत बढी पालिका जितेका छन् । गठबन्धनमा दरार नआएमा संसदीय निर्वाचनपछिका थप पाँच वर्ष कांग्रेस…

Read More

नेपालगञ्ज उपमहानगरमा गठबन्धनका प्रशान्त विजयी

नेपालगन्ज उपमहानगरपालिकाकाे मेयरमा गठबन्धनका प्रशान्त विष्ट विजयी भएका छन् । विष्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पशुपतिदयाल मिश्रलाई डबल मतले पराजित गरेका हुन् । विष्टले २३ हजार ४६० मत ल्याउँदा मिश्रले ११ हजार ६७५ मत ल्याए । अर्का उम्मेदवार राप्रपाका नन्दलाल वैश्यले ७ हजार ५९८ मत ल्याएका छन् । उपमेयरमा गठबन्धनका कमरुद्दिन राई विजयी भएका छन्।…

Read More

गठबन्धनलाई हराउँदै घोराही उपमहानगरमा एमाले विजयी

दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यहाँ सत्ता गठबन्धनका संयुक्त उम्मेदवारलाई हराउँदै मेयरमा नरूलाल चौधरी र उपमेयरमा हुमाकुमारी डिसी विजयी भएका हुन् । मेयरमा चौधरी ३१७२८ मतका साथ विजयी भए । सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा पोखरेलले २६३६८ मत ल्याए । उपमेयरमा विजयी एमाले उम्मेदवार डिसीले…

Read More